१ डिसेम्बर २०१८ मा ह्वावेकी चिफ फाइनान्सियल अफिसर मेङ वान्चाउ क्यानडाको भ्यानकुभर विमानस्थलमा पक्राउ परिन्। वित्तीय ठगीको आरोपमा अमेरिकी अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनी क्यानडामा पक्राउ परेकी थिइन्।
© 2023, Apone Khabr. All rights reserved.