माल्दिभ्सविरुद्ध प्रशान्त लक्षम र समीर तामाङको गोलमा नेपालले पहिलो हाफमै २–० को अग्रता बनाएको छ। यू– १९ साफ च्याम्पियनसिपको समूह ‘ए’मा नेपाललाई आज जित्नैपर्ने दबाब छ।
© 2023, Apone Khabr. All rights reserved.
Delete confirmation message