निर्माण घोषणा भएको फिल्म ‘मायावी’मा नायकका रुपमा सुशिल सिटौला अनुबन्धित भएका छन्। पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘एैँचो पैँचो’मा गरेको अभिनयका कारण सुशिलले राम्रो प्रशसंसा बटुलिरहेका छन्। ‘मायावी’मा पनि सुशिल लिड क्यारेक्टरमा देखिने छन्।
© 2023, Apone Khabr. All rights reserved.