बीमा अभिकर्ता पेसाबाटै मासिक २ लाख कमाइ, काठमाण्डौमा जोडिन् जग्गा र गाडी
काठमाण्डौ । काठमाण्डौ महानगरपालिका–८ पशुपतिकी कविता मोक्तान पहिले बीमा अभिकर्ता पेसालाई लिएर सामान्य धारणा राख्थिन्। अहिले यही पेसाबाटै कविताको जीवनशैली सोचेभन्दा ठूलो परिवर्तन भएको छ।