हामीकहाँ सामान्यतया कस्तो चलन छ भने सहनै नसक्नेगरी नसताएसम्म कोही पनि बिरामी अस्पताल जाने गर्दैनन् । दुखाइ वा छटपटी बढेपछि मात्र डाक्टरलाई भेट्ने वा अस्पताल जाने गरिन्छ । रोग वा समस्या जेसुकै होस्, दुखाइ सहेर बस्न सकिंदैन ।
© 2023, Apone Khabr. All rights reserved.