काठमाण्डौ । अमेरिकाको ग्लोबल फाइनान्स पत्रिकाले प्रत्येक वर्ष विश्वका केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडिङ सार्वजनिक गर्दै आइरहेको छ । सन् २०२२ का लागि समेत सो पत्रिकाले केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेड सार्वजनिक गरेको छ ।
© 2023, Apone Khabr. All rights reserved.